साना उद्योग प्राथमिकतामा : उद्योगमन्त्री बडू

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले साना घरेलु उद्योगहरू आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँगको भेटवार्तामा उनले उद्योगहरूको विकास तथा प्रवद्र्धनमा सरकारले पूर्ण सहयोग गर्ने बताए । ‘यो...

सम्बन्धित सामग्री

नेपाली कांग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍यायो : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन्। मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दसैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौँमा आयोजना गरेको...

राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा

दार्चुला – धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ । शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । त्यसमध्ये सनाखत हुनेमा […]

विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

काठमाडौँ,१० साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए । मन्त्री बडूले मुलुकमा रहेका रुग्ण उद्योग जनकपुर […]

विराटनगर जुट मिल फेरि सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

माेरङ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विराटनगर रानीमा रहेकाे विराटनगर जुट मिल फेरि सञ्चालन गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवम् व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिनुभयो । मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिनुभयो । मन्त्री ...

विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

मोरङ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए । मन्त्री बडूले मुलुकमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट […]

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले रुग्ण अवस्थाका उद्योग पुनःसञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने […]

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छ : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। जिपी कोइराला मेमोरियल कलेजले स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला...

बजेटमा कस्ता योजना समेट्दै छन् उद्योगमन्त्री बडू ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी आर्थिक वर्षदेखि नेपालमा औद्योगिक वातावरण बन्ने बताएका छन् । आयात प्रतिस्थापन तथा निर्यात वृद्धि र रोजगारी वृद्धिका लागि उत्पादनमूलक उद्योगको छुट्टै महत्व रहेकाले यस्तो उद्योगको प्रोत्साहनमा लाग्ने उनले बताएका हुन् ।उत्पादन वृद्धि गर्नका लागि चाहिने कानून र नीति बनाउन सरकार तयार रहेको समेत उनले बताए । यसका लागि उद्योगीले भनेअनुसार कानून निर्माणमा हदैसम्मको लचकता अपनाउने उनको योजना छ । बजेटको पूर्वसन्ध्यामा सरोकारवालाहरू निकायसँगको भे

उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुसंग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। भेटघाटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो। सो अवसरमा मन्त्री बडुले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै कोभिडको संक्रमणपछिको […]