विश्वकप ग्लोबल क्वालिफायर : बहराइनले जित्यो तर, सेमिफाइनल पुग्न सकेन

९ फागुन, काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको समूह ए अन्तर्गतको खेलमा युएईलाई पराजित गरे पनि बहराइन सेमिफाइनलमा पुग्न असफल भएको छ । यो समूहबाट आयरल्याण्ड विजेता र युएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । तीनै टोलीको समान चार अंक भए पनि नेट रनरेटका आधारमा बहराइन तेस्रो भयो । मस्कटस्थित अल अमेरात […]

सम्बन्धित सामग्री

नेपालको राम्रो क्षण आउन बाँकी छ : सन्दीप लामिछाने

९ फागुन, काठमाडौं । क्यानडालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को सेमिफाइनल पुगेपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपालको सबैभन्दा राम्रो क्षण आउन बाँकी रहेको बताएका छन् । ओमानमा भइरहेको क्वालिफायरको समूह ए मा नेपाल लगातार तीन खेल जितेर शत प्रतिशत नतिजासहित समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार भएको खेलमा नेपालले […]

टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौँ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अ अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार दिउसो ३ः४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई […]

फिलिपिन्सविरुद्ध विशाल जितमा नेपालले बनाएको कीर्तिमान

७ फागुन, काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ । कमजोर देखिएको फिलिपिन्समाथिको विशाल जितमा नेपालले केही कीर्तिमानसमेत बनाएको छ । कुशल भुर्तेलद्वारा पारसको कीर्तिमान बराबर फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय […]