नेप्से ५३ अंकले घट्यो, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.७० अंक घटेर २०९७ मा कायम भएको छ । आइतबार कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । यो दिन २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह […]

सम्बन्धित सामग्री

आज १७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १७ दशमलव २३ अंकले घटेर २ हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो।आज ३०७ कम्पनीका १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर १ लाख १७ हजार ४७६ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ।म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह १ दशमलव १६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २ दशमलव ३२ प्रत

नेप्से परिसूचक ४६.७६ अंकले बढ्यो

काठमाडौं : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।सोमबार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले बढेको छ।सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।नेप्से बढे पनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। आइतबार करिब साढे ५ अर्ब

२० अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो ।  २० अंकमाथिले नेप्से बढेको

नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघ्यो

२१ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । […]

४० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक ४०.५७ अंक घटेर दुई हजार ८३६.१७ बिन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले घटेको छ। आइतबार कारोबारमा आएका २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार […]

उच्च अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं, पुष ११ । शेयर बजारमा आइतबार पनि उछाल आएको छ । बजार परिसूचक नेप्से ७१ अंकले उकालो लागेर २५ सय ९१ पुग्यो । यस दिन कारोबार पनि बढेर ५ अर्ब माथि पुग्यो । जलविद्युत र वित्त समूह सामान्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे । निर्जीबन बीमा समूहमा ९ सय अंक […]

नेप्से ५ अंकले बढ्यो

काठमाडौं । सेयर बजार सूचक नेप्से ५ दशमलव २८ अंकले बढेर २६३३ दशमलव ६६ बिन्दुमा पुगेको छ । नेप्से सूचक सामान्य बढे पनि पछिल्लो केही दिनयता कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ । गत आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा सोमबार ३ अर्ब ९२ करोड, मंगलबार ३ अर्ब ३ करोडको सेयर […] The post नेप्से ५ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बिहीबार पनि नेप्से ५९ अंकले घट्यो

गत मंगलबार अधिकतम ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा झरेको सेयर बजार परिसूचक नेप्से बिहीबार थप ५९ अंकले घट्न पुगेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६ सय ९० दशमलव २९ बिन्दुमा झरेको हो । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेभिट इन्डेक्स समेत अधिकतम १०.६३ अंकले घट्दै ५०२ दशमलव १९ विन्दुमा झरेको छ । आज सबैजसो उपसूचक ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ भने ५ अर्ब ११ करोडको कारोबार भएको छ । गत मंगलबार ७९ अंकले घटेको बजार

शेयर बजारमा पहिरो, झण्डै १०० अंकले घट्यो नेप्से

मंगलवार शेयर बजारमा ठूलो गिरावट आएको छ । यस दिन साढे २ बजेसम्ममा नेप्से परिसूचक ९९.२० अंकले घट्दै २७३०.४५ विन्दुमा झरेको छ ।  समाचार तयार पार्दासम्म सेन्सेटिभ परिसूचक १८.६४ अंकले घट्दै ५१०.२१ विन्दुमा झरेको छ ।  कारोबार रकम भने ५ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ ।

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८ सय २२.७३ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब माथिको काराबोर भएकोमा सोमबार ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँको […]