राप्रपा महामन्त्रीमा राणाको उम्मेदवारी घोषणा

नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सम्बन्धित सामग्री

राप्रपा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीमा भावी नेतृत्वका लागि अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । थापाले सोमबार अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । लिङ्दनले ९ मंसिरमै उम्मेदवारी घोषणा गरेका...

राप्रपा अध्यक्षमा लिङ्देनले गरे उम्मेदवारी घोषणा, धवलशमशेर महामन्त्री

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन्। केहीबेरअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिएको छ। अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन्। सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्ष निर्वाचित भएका छन्। […]

अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा, धवलशमशेरको साथ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। नेता धवल शमशेर राणाको समर्थनमा उनले अध्यक्ष उम्मेदवार घोषणा गरेका हुन्।  उनले भने, ‘नेतृत्व परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छु। मलाई विश्वास छ मेराे जित निश्चित छ।’सबै पार्टी कार्यकर्ताहरूको नेतृत्

राप्रपामा कमल थापालाई चुनौति, राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष लड्ने घोषणा

पूर्वपञ्चहरूको पार्टी राप्रपाको अध्यक्षका लागि राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी साता हुने महाधिवेशनका लागि लिङ्देनले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लिङ्देनलाई धवल शमशेर जबराले अध्यक्षमा प्रस्ताव गरेका हुन् । अहिलेका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्न नसक्ने भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । धवल शमशेर राणालाई लिङ्देनले महामन्त्री प्रस्ताव गरेका छन् । लिङ्देन प्रतिनिधि सभा निर्वाचन जित्ने राप्रपाका एकमात्र...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका लागि राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर लिङ्देनले महामन्त्रीका उम्मेदवार धवल शमशेर राणाको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै उनले आफू ढुक्कसँग जित्ने दाबी गरे । बाँकी […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यही मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुन गइरहेको महाधिवेशन अघि लिङ्देनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन्।

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदै

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदैछ । बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् ।  उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा हुन लागेको छ’, राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’ अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेश