भारतको ग्वालियरमा सडक दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं : भारतको मध्य प्रदेशस्थित ग्वालियरमा टेम्पो र बस ठोक्किदा १३ जनाको मृत्यु भएको छ। पुरानो छाउनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा भएको ठूलो दुर्घटनामा १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष छन्।राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार भारु सहायता रकम दिने घोषणा गरेको छ।

सम्बन्धित सामग्री

पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

इस्लामावाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ । त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य […]

पाकिस्तानमा सडक दुर्घटना हुँदा १३ को मृत्यु, ५ घाइते

एजेन्सी- पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ। त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार अधिकारीहरुले बताएका […]

भारतको उत्तराखण्डमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनबाट १७० किलोमिटर पर रहेको चक्रातामा आइतवार बिहान सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।  गाडी सडकबाट ३०० फीट तल खाल्डोमा खसेको थियो ।  ‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्थानीय गाउँलेहरूको सहायतामा घटनास्थलबाट शव बरामद गरिएको छ,’ चक्राता स्टेसन हाउस अफिसर सत्येन्द्र भाटीले बताए ।  दुर्गम स्थानमा भएकाले दुर्घटनास्थलमा पुग्नका लागि उद्धारकर्मीहरूलाई गाह्रो भएको पनि उनले जानकारी दिए ।  मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको छानब...

सडक दुर्घटना हुँदा तेह्रजनाको मृत्यु, बाह्र घाइते

मस्को  । रसियाली शहर जाइन्स्कमा एउटा बस र सडकमा रहेको एउटा ट्रकसँग ठक्कर खाँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ