प्रवेश परीक्षा बिनै एमबिबिएसमा विदेशी विद्यार्थी भर्ना गर्न सर्वोच्चको फैसला!
काठमाडौं- सर्वोच्च अदालतले जानकी मेडिकल कलेजमा प्रवेश परीक्षामा सहभागी नभएका विद्यार्थीलाई भर्ना गर्नुपर्ने गरी फैसला गरेको छ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको...