सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्थानीयले सडकमै रोपे धान

१५ असार, सप्तरी । खेतमा धान रोप्दै मंगलबार देशभरि धान दिवस मनाइएको छ । तर, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का बासिन्दाले भने सडकमै धान रोपेका छन् । वर्षौदेखि जिर्ण रहेको कठौना–पातो सडक खण्ड मर्मत …

सम्बन्धित सामग्री

सडकमै धान रोपाई गरेर विरोध

सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान रोपेर बिरोध जनाएका छन् । निर्माण कम्पनीको ढिलासुस्तीले सुख्खायाममा धूलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पुलगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि चक्काजाम र सडकमै धान रोपेर […] The post सडकमै धान रोपाई गरेर विरोध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अनि सप्तरीमा सडकमै धान राेपियाे...

सप्तरी – आज असार १५ गते अर्थात् धान दिवस । हुन त आज देशभरि खेतमा धान राेपेर दिवस मनाइएकाे छ । तर सप्तरीमा भन्ने धान दिवसका अवसरमा स्थानीयवासी युवाहरूले सडकमै धान रोपाइँ गरेका छन् ।  सामान्य वर्षामा पनि सप्तरीको पातो–कठोना सडक खण्ड हिलाम्मे बनेको भन्दै आक्रोशित युवाहरूले सडकमै धान रोपाइँ गरेका हुन् । वर्षाैँदेखि याे सडक खण्ड जीर्ण रहेको तथा सामान्य वर्षामा पनि हिलाम्मे बनेको भन्दै स्थानीय युवाहरूले याे सडकमा धान रोपाइँ गरेको डाक्नेश्वरी नगरपालिका ७ का अर्जुन यादवले बताउनुभयाे । डाक्नेश्वरी नगरपालिक...