कानुनले प्रतिबन्ध गरेको क्षेत्रमा रामदेवको लगानी, कसरी गरे प्रधानमन्त्रीले उद्घाटन?

यसरी कानुनले प्रतिबन्ध गरेको क्षेत्रमा रामदेवले लगानी गर्दै दुई वटा टेलिभिजन सञ्चालनमा ल्याउने बताएपछि यसले तरंग ल्याएको छ। कानुनले निषेध गरेको र सम्बन्धित निकायमा दर्ता नै नगरेको टेलिभिजनको उद्घाटन देशको प्रधानमन्त्रीले कसरी गरे?

सम्बन्धित सामग्री

कनकाई नगरपालिकामा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँ जरिबाना

झापा - झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिबाना गराइने नगरपालिकाले जनाएकाे छ ।  नगरसभाबाटै यस्ताे निर्णय गरिएको मेयर राजेन्द्रकुमार पोखरेलले बताउनु भयाे । 'मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थमा प्र...

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको दावी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।नेपाल हवाई यातायात नियन्त्रक संघको २१औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ […]

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको पर्यटनमन्त्रीको दाबी

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्।नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा गरेको २१ औं वार्षिक साधारणसभामा उनले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (इयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे।नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तरराष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्था देखिएको चर्चा गर्दै उनले इयूले आ

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको छ– पर्यटनमन्त्री श्रेष्ठ

१ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् । नेपाल हवाई यातायात नियन्त्रक संघले आज काठमाडौंमा आयोजना गरेको २१औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको […]

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् । नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको

रुसले युक्रेनमा आक्रमण गरे के हुन्छ ?

काठमाडौं । रुसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ । युक्रेन र पश्चिमाले जुनसुकै समयमा युक्रेनमाथि हमला हुन सक्ने सम्भावना रहेको बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमाथि आक्रमण गरे व्यक्तिगत रूपमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।...

नाटक 'पुतलीको घर'को प्रदर्शन रोकियो, कोभिडको पर्‍यो असर

काठमाडौं : नेपालमा कोभिड १९ को संक्रमणदर बढेसँगै सरकारले भिडभाड हुने क्षेत्रमा प्रतिबन्ध लगाउँदा नाटकघर पनि प्रभावित हुन पुगेको छ। १० वर्षपछि ब्युतिएको आरोहण-गुरुकुल थियटरले नाटक मञ्चन सुरु गरे पनि तत्लकालै स्थगित गर्न बाध्य भएको छ। माघ १ गतेपछि गुरुकुल थियटरमा नाटक ‘पुतलीको घर’ मञ्चन भइरहेको थियो। कोरोना कहर बिच नाटक मञ्चन कार्य बन्द…

अफगानिस्तानमा दाउरा बेच्न प्रतिबन्ध

अफगानिस्तानमा तालिबानको इस्लामिकअमीरात (इमिरेट) सरकारले जंगल फाँड्न र दाउरा बेच्न प्रतिबन्ध लगाएको छ। तालिबानका शीर्ष प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारले दाउरा व्यापारलाई गैरकानुनी घोषणा गरेको जानकारी दिए। कसैले यो नियम उल्लंघन गरे कठोर सजाय दिइने पनि उनले स्पष्ट पारे।मुजाहिदले ट्वीट गर्दै जंगल फाँड्नु, दाउरा बेच्नु र यसको कारोबार गर्नु अपराध भएकाले सुरक्षाकर्मी र अधिकारीले रोक्नुपर्ने माग गरेका छन्। अफगानिस्तानको कुल क्षेत्रफलको ५ प्रतिशत भूभागमा मात्र जंगल छ। अधिकांश वन देशको पूर्वी पहाडी क्ष

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय, केही क्षेत्र बन्द रहने - BBC News नेपाली

सरकारले गत चैतदेखि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरे पनि कतिपय क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै केही समय जारी रहने जनाएको छ।