काठमाडौं, पुस १४ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा शेयर सदस्यहरुको नगद लाभांश पारित गर्दै अस्पतालको स्वास्थ्य सेवालाई विश्वस्तरीय बनाउने निर्णय गरेको छ । सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/८० को नाफा […]
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलको १७ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाबाट आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । यस्तै बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एन.एफ.आर.एसबमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद […]
सेन्ट्रल फाईनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८\७९ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । उक्त साधारण सभाले श्री संजोज मान श्रेष्ठ, श्री चैत्यराज शाक्य, श्री चण्डिका श्रेष्ठ, डा। श्री किशोर हाकुदुवाल, श्री विद्या भूषण ध्वज जोशी र श्री […]
काठमाडौं। एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको बताइएको छ […]
काठमाडौँ । एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाद्वारा आ.व. २०७८/७९
सन्राइज क्यापिटलको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानहिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्तापुँजीको ४० प्रतिशत (करसहित) का दरले हुन आउने ८ […]
सन्राइज क्यापिटलको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानहिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्तापुँजीको ४० प्रतिशत (करसहित) का दरले हुन आउने […]
असोज ५, काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा असोज १ गते अपरान्ह ४ बजे होटेल क्राउन इम्पेरियल रविभवनमा सम्पन्न भएको हो । सभाले १८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।