कांग्रेस विकेन्द्रीकृत हुनुपर्छः डा.शशांक कोइराला

नेपालगञ्ज – कांग्रेस नेता डा. शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रीकरण गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस, बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रीकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रीकरण जरुरी रहेको उल्लेख गरे। जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै धु्रवीकृत […]

सम्बन्धित सामग्री

उम्मेदवार चुनावी प्रतिस्पर्धामा

नवलपरासी । पूर्वी नवलपरासीको नवलपुरका संघ तथा प्रदेश सभा क्षेत्रमा निर्वाचन माहोल तातिएको छ । विभिन्न दलसहित स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । संघीय क्षेत्र नम्बर १ बाट उठेका कांग्रेस केन्द्रीय सदस्य डा.शशांक कोइराला,एमालेका संविधान सभा सदस्य कृष्ण पौडेल,राप्रपाका मोहनी लाल भुसाल अहिले घरदैलोमा व्यस्त छन् । यसै गरी क्षेत्र नं.२ मा नेपाली कांग्रेसका विष्णु […]

कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनभित्र महानगर र उपमहानगरमा सिट बाँडफाँट पछि उम्मेदवार तय गर्न आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक डाकेका हुन् । दिउँसो ३ बजे देखि जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, उपसभापति पुर्णबहादुर […]

कांग्रेस केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना निर्वाचित

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । गत सोमबार भएको निर्वाचनको आइतबार सम्पन्न मतगणनाबाट खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । खुलातर्फ ९९ जना उम्मेदवार चुनावी मैदानमा थिए । विभिन्न क्लस्टरबाट निर्वाचित हुने केन्द्रीय सदस्यको मतगणना भने हुन बाँकी छ ।अन्तिम मत परिणामअनुसार डा.शशांक कोइराला […]

कांग्रेस केन्द्रीय सदस्य मतगणना:  २३९३ मतगणना हुँदा कसको मत कति ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको खुलातर्फकाे मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार २३९३ मतगणना सकिएको छ । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् ।  हालसम्म सबैभन्दा धेरै मत ल्याउने ४५ उमेदवारको मत यसप्रकार छ–  डा.शशांक कोइराला-१९७१ एनपी साउद-१५३८ बालकृष्ण खाँण-१५०७ रमेश लेखक-१४५१ उदय शमशेर राणा-१४४५ शंकर भण्डारी-१४३७ ज्ञानेन्द्रबहादुर कार्की-१४२३ रामहरि खतिवडा-१३९५ अर्जुननरसिंह केसी- १३८३ गोपालमान श्रेष्ठ -१३२३ जिप छिरिङ्ग लामा-१३१२ जीतजङ्ग...

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कसको मत कति? (सूची)

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आज २३९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत माथिल्लो ४५को मत यसप्रकार रहेको छः १) डा.शशांक कोइराला-१९७१ २) एनपी साउद-१५३८ ३) बालकृष्ण खाँण-१५०७ ४) रमेश लेखक-१४५१ ५) उदय शमशेर राणा -१४४५ ६) शंकर भण्डारी-१४३७ ७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३ ८) रामहरि खतिवडा-१३९५ ९) अर्जुननरसिंह […]

पौडेल समूहमा सहमति भएन, चारै जनाले दाबेदारी छाडेनन्

काठमाडौँ– सभापतिको टुंगो लगाउन भन्दै कांग्रेस संस्थापन इतर समूहको निर्णायक बैठक शुक्रबार साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्यो। सभापतिका चारैजना आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालासहितको बैठकले सहमति जुटाउन सकेन । बैठकमा महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा आफ्नो दाबी यथावत रहेको अडान राखेका छन् । सभापतिको अडान राखेर उनी बैठकबाट […]

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक, मन्त्रीको नाम टुंग्याउने तयारी

काठमाडौँ – नेपाली कांग्रेसबाट मन्त्री बन्ने थप नेताको नामको विषयमा टुंगो लगाउन पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।    बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलगायतका नेत…

निधि रणनीति : संस्थापनबाट बाहिरिने, अरूको समर्थन जुटाउने

कांग्रेस महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंहसँग सोमबार दुई घन्टा भेटवार्ता गरेलगत्तै निधिले गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे, दीपक गिरी, जीवन परियार र...