कांग्रेस मतगणना अपडेटः २९९३ गन्दा शशांकको अग्रता कायमै, साउद पछि–पछि (कसको कति मत ?)

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।  ३ः१५ सम्म २९९३ मत पत्र गणना भएकोमा डा.शशांक कोइराला २४४२ मतसहित अग्र स्थानमा छन् । त्यस्तै, एनपी साउदले १८९६ मत प्राप्त गरेका छन् । त्यस्तै, अर्जुन नरसिंह केसीले १७१०, गोविन्द भट्टराईले १५२४, उदयशमशेर राणाले १८०८, कुन्दन राज काफ्लेले १४३६, गोपाल मान […]

सम्बन्धित सामग्री

बाजुरा र स्याङ्जामा कांग्रेस तथा दोलखामा माओवादीकाे अग्रता कायमै

काठमाण्डाै – प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले १४ हजार १ सय ५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ...

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।   एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।...

कांग्रेस उपसभापति पदमा खड्काको अग्रता कायमै

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा जारी मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायमै राख्नु भएकोछ । यसअघि दोस्रो स्थानमा मत ल्याइरहनु भएका धनराज गुरुङलाई अर्का उम्मेदवार विजयकुमार गच्छदारले उछिन्नु भएको छ । अहिलेसम्म पूर्णबहादुर खड्काले १६३४,विजयकुमार गच्छदारले १४४३,धनराज गुरूङले १४३७,चन्द्र भण्डारीले १२५८,सुजाता कोइरालाले ४३८,महेश […]

कांग्रेस अपडेट : ३७७९ मत गणनामा देउवाको अग्रता कायमै

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : ३७७९शेरबहादुर देउवा : १७९८डा. शेखर कोइराला : १४१३विमलेन्द्र निधि : २०१प्रकाशमान सिंह : २८६कल्याण गुरुङ : १९निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ।

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २ हजार ६ शेरबहादुर देउवा : ९५८ डा. शेखर कोइराला : ७२६ विमलेन्द्र निधि : ११७ प्रकाशमान सिंह : १५३ कल्याण गुरुङ : ७

कांग्रेस मतगणना : २६७७ मत गन्दा देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २६७७शेरबहादुर देउवा : १२६५डा. शेखर कोइराला : ९८०विमलेन्द्र निधि : १९५प्रकाशमान सिंह : २०७कल्याण गुरुङ : १२

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा […]

कांग्रेस लुम्बिनी सभापतिमा पुनको अग्रता कायमै

बुटवल-नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। ९१६ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८१ मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ४९४ मत प्राप्त गरेका छन् भने शाहले ४१३ मत ल्याएका छन्। प्रदेशको नेतृत्वको लागि शनिवार मतदान भएपनि आइतवार बिहानबाट मतगणना सुरु भएको थियो। निर्वाचनमा […]

कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै रहेको छ। चार सय मतगणना गर्दा घिमिरेले २१२ र प्रतिस्पर्धी उद्धव थापाले १७४ मत पाएका छन्।