बुटवल । विगत डेढ वर्षदेखि रिक्त रहेका लुम्बिनी प्रदेशसभाका चार विषयगत समितिले पूर्णता पाएका छन् । चारमध्ये तीनमा नेकपा (एमाले) र एकमा राष्ट्रिय जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् ।
यसमध्ये महत्त्वपूर्ण मानिने प्रदेशको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित भएका छन् । उक्त समितिका सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी,...