मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बू विजयी

मोरङ – मोरङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा ४ सय ३० मतान्तरले गठबन्धन उम्मेदवार डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। उर्लाबारी नगरपालिकास्थित निर्वाचन अधिकृत गोपाल थापाका अनुसार निर्वाचित भएका कांग्रेस नेता लिम्बूले २७ हजार २ सय ९७ मत हासिल गरेका छन्। लिम्बूले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडालाई ४ सय ३० को मतान्तरले […]

सम्बन्धित सामग्री

खेलकुदमन्त्री लिम्बु र भारतीय समकक्षीबीच भेटवार्ता

२७ माघ, काठमाडौं । भारत भ्रमणमा रहेका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारतीय समकक्षी मन्त्री अनुराग सिंह ठाकुरबीच शनिबार भेटवार्ता भएको छ । भेटका क्रममा द्विपक्षीय सम्बन्ध र नेपालको खेल क्षेत्रको विकासका बारेमा छलफल भएको मन्त्री लिम्बुको सचिवालयले जनाएको छ । नेपाल र भारतबीच यूवा एक्सचेन्ज कार्यक्रमसम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसके पनि […]

सरकार खेलप्रति गम्भीर भएर लागेको छः मन्त्री लिम्बू

सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू बताएका छन्।

खेलकुद मन्त्री लिम्बू र रुसी राजदूतबीच भेटवार्ता

१६ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको हो । राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको […]

दुई मन्त्रीलाई एनओसीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक समारोहबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारलाई स्वागतका साथ सम्मान गरेको छ । एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुत्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक […] The post दुई मन्त्रीलाई एनओसीको स्वागत first appeared on Hamro Khelkud.

मोरङ १ मा कांग्रेसका लिम्बूको जित, एमाले उम्मेदवार निराश

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बू विजयी भएका छन् । एमाले उम्मेदवार घनश्याम खतिवडालाई चार सय ३० मतले पराजित गर्दै लिम्बू प्रतिनिधिसभा पुगेका...

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

विराटनगर । मोरङ १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई ४३० मतान्तरले हराएका हुन् । अन्तिम मतपरिणामअनुसार डिगबहादुरले २७ हजार २९७ मत ल्याउदा खतिवडाले २६ हजार ८६७ मत पाए । अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए । ७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।

मोरङ १ मा काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित

विराटनगर : मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन्।अन्तिम मतपरिणामअनुसार  ४३० को मतान्तरले लिम्बूले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम खतिवडालई पराजित बनाएका हुन्।लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत पाए।

मोरङ-१ : अन्तिम चरणमा अघि लागे कांग्रेसका डिगबहादुर लिम्बू

विराटनगर : ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ५ वटा क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। क्षेत्र नम्बर १ को मत गणना जारी छ। यो क्षेत्रमा मत गणनाको सुरुवाती चरणदेखि एमालेका घनश्याम खतिवडाले अग्रता कायम राख्दै आएका थिए। तर,पछिल्लो मत परिणामअनुसार कांग्रेसका डिगबहादुर लिम्बूले १ सय २ मतको अन्तरले अग्रता लिएका छन्।लिम्बूले २४ हजार २ सय २८ मत ल्याउँदा  खतिवडाले २४ हजार १ सय २६ मत ल्याएका छन्।

मोरङ- १ मा पुरानै अनुहार तेस्रोपटक प्रतिस्पर्धा गर्दै

विराटनगर- मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका नेता घनश्याम खतिवडाबीच तेस्रोपटक प्रतिस्पर्धा हुँदै छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पहिलोपटक केन्द्रीय निर्वाचनमा प्रतिस्पर्धा गरेको दुवै उम्मेदवार यतिबेला जनतालाई रिझाउन घरदैलोमा व्यस्त छन्। विगत ४० वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय लिम्बू २०६८ सालको पहिलो संविधानसभा […]

मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू विजयी

मोरङ – नेपाली कांग्रेस मोरङको सभापतिमा डा शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू ४८१ मतान्तरले विजयी भएका छन्। मंगलबार विराटनगरमा भएको निर्वाचनमा लिम्बुले १ हजार ९०६ मत ल्याएका हुन्। उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका दिलीप गच्छदारले १ हजार ४२५ मत पाए। मोरङमा कुल ३ हजार ५१७ मतदाता भए पनि मंगलबार भएको दोस्रो निर्वाचनमा ३ हजार ३६० जनाले […]