मोरङ १ मा कांग्रेसका लिम्बूको जित, एमाले उम्मेदवार निराश

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बू विजयी भएका छन् । एमाले उम्मेदवार घनश्याम खतिवडालाई चार सय ३० मतले पराजित गर्दै लिम्बू प्रतिनिधिसभा पुगेका...

सम्बन्धित सामग्री

मोरङ १ र २ मा कडा टक्कर : एमाले-कांग्रेसबीच उछिनपाछिन

विराटनगर । मोरङ १ र २ मा तीब्र प्रतिस्पर्धा देखिएको छ । सत्तागठबन्धन र एमालेका उम्मेदवारबीच गणना सकिन लाग्दासम्म विजेताको लख काट्न नसक्दा प्रतिस्पर्धा रोचक देखिएको हो । मोरङ १ मा एमाले उम्मेदवार घनश्याम खतिवडाले सुरूदेखि नै अग्रता लिएका छन् । कुनै बेला १५ सयको अग्रता बनाएका खतिवडा र कांग्रेसका डिगबहादुर लिम्बीबीच अहिले २४१ मतको […]

मोरङ-१ मा यसअघि एक/एक पटक जितेका खतिवडा र लिम्बूमा काे बलियाे ?

विराटनगर – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा मोरङ क्षेत्र नम्बर १ मा मुख्यगरी दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ को अवस्था हेर्दा एमाले उम्मेदवार घनश्याम खतिवडा र नेपाली कांग्रेसका डिगबहादुर लिम्बूबीच प्रतिस्पर्धा हुने देखिन्छ । लिम्बू माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसहितको सत्तागठबन्धनबाट प्रतिस्पर्धामा उत्रिनु भएको छ । संसदीय चुनावमा खतिवडा र लिम्बूको यो तेस्राे भेट हो । यसअघि उहाँहरुबीच तत्कालीन लेटाङ गाविसको अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । लेटाङ नगरप...