दशैंमा घर फर्किन नपाउँदाको पीडा पोख्दै पुष्पनले ल्याए ‘लाहुर’ गीत, प्रकाश सपुतको अभिनय

काठमाडौं, १६ असोज । चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ । उनै, गायकले दशैं तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतले खासगरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग […]

सम्बन्धित सामग्री

चलचित्र परदेशी २ हेरेपछि कलाकारको प्रतिक्रिया : सिने क्षेत्रमा अर्का हिरो थपिए

काठमाडौँ : नेपाली चलचित्र परदेशी २ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ।चलचित्र हेरिसकेपछि पत्रकारसँग कुरा गर्दै अभिनेता दीपकराज गिरीले प्रकाश सपुतको अभिनय एकदमै उत्कृष्ट रहेको र पहिलो फिल्म जस्तो नलाग्ने बताए। उनले प्रकाश सपुतले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नसक्ने देखिएको बताए।उनले अभिनेताको रूपमा प्रकाश सपुत उदाएको बताए। अर्को दशैँमा आफूहरूको फिल्म ल्याउने घोषणा गरे। त्यस्तै वरिष्ठ कलाकार मनोज गजुरेलले फिल्मको दोस्रो भाग उत्कृष्ट रहेको बताए। उनले गाउँघरमा देशमा युवाहरू नहुनु र गाउँ रित्तो हु

प्रकाश सपुतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’ को प्रिमियर

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ को शुक्रबार प्रिमियर गरिएको छ । अभिनेता तथा गायक सपुतको गृहजिल्ला बागलुङस्थित बीएसआर मुभिजमा फिल्म प्रिमियर गरिएको हो । निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकीसहित सञ्चारकर्मीको उपस्थितिमा फिल्मको प्रथम प्रदर्शनी गरियो । प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ […]

अर्घाखाँचीमा गायक प्रकाश सपुतको क्रेज, भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे

अर्घाखाँची । नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुत पछिल्लो समय हुने देश विदेशका कार्यक्रममा व्यस्त हुने कलाकार मध्येका एक हुन । अर्घाखाँचीमा जारी महोत्सवमा आफ्नो प्रस्तुती दिनका लागि स्टेज प्रवेश गर्न साथ उनले दर्शकको राम्रो साथ पाएका थिए । बोल माया, गलबन्दी च्यातियो तिम्ले तानेर, मेरो पनि हैन र यो देश, कुरा बुझ्नुपर्चु, पिर, […]

दसैँमा आउँदैछ प्रकाश सपुत अभिनित फिल्म 'परदेशी-२'

प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’को ट्रिजर सार्वजनिक भएको छ । पढ्न र रोजगारीका लागि अमेरिका जाने युुवकको सपना र संघर्षमाथि फिल्मको कथा केन्द्रित छ । प्रकाश सपुतको यो पहिलो फिल्म हो ।

ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ।...

कोरोनाविरुद्ध प्रकाश सपुतको गीतबाटै प्रार्थना : RajdhaniDaily.com

RajdhaniDaily.com | राजधानी समाचारदाता काठमाडौं यतिबेला गायक प्रकाश सपुत खुसी छन् । आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी खुसी छन् । निषेधाज्ञामा धेरै - प्रकाश सपुत

प्रकाश सपुतको देखाइ र भोगाइले जन्माएको गुनासो : ‘मेरो पनि होइन र यो देश?’

काठमाडौं : अहिले एउटा प्रश्न चर्चामा छ - ‘मेरो पनि होइन र यो देश?’ गायक प्रकाश सपुत र समूहको यस प्रश्नमा लय मिलाएका छन् देशभरका आम मानिसले जसले देशमै रहेर पनि नागरिक हुनुको अनुभूति संगालेका छैनन्। हुन त एउटा गीतको बोल हो ‘मेरो पनि होइन र यो देश?’ तर, त्यही…

‘आमा’ मा प्रकाश सपुतको मार्मिक अभिनय (भिडिओ)

प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ। प्रकाश सपुत र हिउवाला गौतमको हृदयस्पर्षी अभिनय रहेको भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ।