काठमाडौँ - गिरीबन्धु टी स्टेट प्रालीलाई हदबन्दीको छुटको जग्गा सट्टापट्टा गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतमा रिट परेको छ । गत असार २४ मा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको थियो । यो निर्णय बदर गर्न सर्वोच्चमा अधिवक्त ओमप्रकाश अर्यालले रिट दर्ता गरेका हुन् । सरकारको यो निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नका…