काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले जुम्लामा दैनिक साढे सात घण्टासम्म मात्रै बिजुली दिन सकिने प्रस्ट पारेको छ । जुम्लामा लोडशेडिङ भएको खबर सार्वजनिक भएपछि नेपाल विद्युत् प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको जनाएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्...