८५ दिनमा ६ अर्ब रुपैयाँ कमाएपछि थप बिजुली बेच्दै प्राधिकरण

काठमाण्डौ – चर्को व्यापार घाटा सहिरहेको देशका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनै बेला बिजुली आयात गर्ने देश अब भने बिजुली निर्यात गर्ने देशका रूपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो ८५ दिनमा मात्रै झन्डै छ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षा भएजस्तै राहतको महसुस भएको छ । अहिले दैनिकरूपमा नै तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाको...

सम्बन्धित सामग्री

विद्युत प्राधिकरणले काटिदियो गण्डकीको भौतिक मन्त्रालयको बिजुली

१९ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि […]

प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण

काठमाडौं, १० बैशाख । बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ। झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ। सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ। यद्यपि, पूर्णरुपमा […]

कालीकोटकाे कोटवाडामा पहिलाे पटक बिजुली

कालीकाेट - कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलाे पटक बिजुली पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाकाे काम सकाएपछि हिजाे काेटवाडामा बत्ती पुगेकाे हाे । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय खुशी भएका छन् । नरहरिनाथका अन्य वडामा अहिले विद्युतीय संरचना निर्माणको काम भइरहेकाले अबको केही दिनमा अन्य वडामा पनि बत्ती पुग्ने प्राधिकरण वितरण केन्द्र कालीकोटका प्रमुख इञ्जिनियर विमल कुमार शाहले बताउनु भयो । बिजुली नपुगेका अन्य पालिकामा विद्युत्&...

अनामनगरमा रहेकाे बिजुली पोलमा आगलागी (फाेटाेफिचर)

काठमाडौंको अनामनगर नजिकै रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण अगाडिको रहेको बिजुली पोलमा आगलागी भएको छ।...

८५ दिनमा छ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण

काठमाडौँ । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै रु छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षात् […]

बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड

पछिल्ला आर्थिक वर्षमा त सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा प्राधिकरण स्थापित भएको छ। आन्तरिकरूपमा बिजुली बिक्री तथा वितरण गर्दै प्राधिकरण अब योजनाबद्धरूपमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ।...

बिजुली खेर जाने जोखिम कायमै, तामाकोशीमा भारतको तगारोले सकस

३ असार, काठमाडौं । नेपालले भारतमा साढे ३०० मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न थाले पनि देशभित्रको खपत दरले उत्पादित सबै बिजुली उपयोग हुने अवस्था छैन । त्यसैकारण नेपाल विद्युत् प्राधिकरण भारतले थप बिजुली निर्यातको अनुमति दिने र खपत नहुने सबै बिजुलीबाट राम्रो आम्दानी गर्न सकिनेमा आशावादी छ । तर, भारतले गरेको ढिलाइ र अर्घेल्याइँका कारण […]

उद्योगीले राजनीति गरे, प्राधिकरण ‘एक्सन’मा उत्रन सक्छ : कुलमान घिसिङ

यतिबेला देशका उद्योगीहरू नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेर लोडसेडिङ सुरु गरेको आरोप लगाउन थालेका छन् । प्राधिकरणले उद्योगीहरूलाई बिजुली दिने आस देखाएको र कोभिड महामारीबाट तङ्ग्रिँदै गरेका उद्योगलाई १४ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीको आरोप छ । तर, प्राधिकरण भने अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढेर भारतमा बिजुली महँगो हुँदा केही दिन आयातमा समस्या भएको जनाउँछ । मुस्किलले एक साता बिजुली आपूर्तिमा समस्या हुँदा उद्योगीले राजनीति गरेको प्राधिकरणले बताउन थालेको छ । उद्योगमा बत्ती काटिएको र

फेरि बढ्यो झ्याप-झ्याप बिजुली जाने समस्या, के गर्दैछ प्राधिकरण ?

२ पुस, काठमाडौं । काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली जाने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या बढेको छ । बिहीबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा पटक-पटक बिजुली गयो । लाइनहरु प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्‍यो । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो । गत वर्ष धेरैले […]

उद्योगले पाएनन् मागेजति बिजुली, विकल्प खोज्दै प्राधिकरण

४ असोज, काठमाडौं । समयमै पर्याप्त प्रसारणलाइन र सबस्टेसन नबनाउँदा धेरै उद्योगले मागअनुसार बिजुली पाएका छैनन् । तर, वर्षायाममा देशभित्रै उत्पादित बिजुली रातमा ५ सय र दिनमा ३ सय मेगावाटसम्म खेर गइरहेको छ । चिनियाँ लगानीमा नवपलरासीमा बनेको होङ्सी सिमेन्ट उद्योगले अझै बिजुली पाएको छैन । करिब पाँच वर्षसम्म होङ्सीले डिजेलको भरमा उत्पादन गरिरहनु परेको […]