भोजपुर गोल्डकप : रुपन्देहीलाई पछि पार्दै क्यामरुन फाइनल प्रवेश

गोकुल भुजेलभोजपुर। भोजपुरको सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तरगत अन्तिम सेमी फाइनल खेलमा रुपन्देहीलाई पछि पार्दै क्यामरुन फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा एभिनर क्यामरुन भर्सेस गोर्खा व्याइज रुपन्देहीविच भएको खेलमा ३–० गोल अन्तरले पछि पार्दै क्यारुन विजयी भएको हो । क्यामरुनका जर्सी नं १३ का मेस्सीले खेल सुरु […]

सम्बन्धित सामग्री

भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा, पेनाल्टीमा उपविजेता बन्यो आर्मी

भोजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताकोे उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडाैंले आफनो पोल्टामा पारेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडाैंलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै चर्च ब्वाइज युनाइटेडले उपाधी जितेको हो । पाँच हजार बढी दर्शकको उपस्थितीमा भएको प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजका तर्फबाट जर्सी […]

भोजपुर गोल्डकप : घरेलु टीमलाई हराउँदै क्यामरुनको पोल्टामा उपाधि

भोजपुर । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनिर फुटबल क्लब क्यामरुनले हात पारेको छ । बिहीबार साँझ भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टीमलाई २-० ले पराजित गरेको हो । क्यामरुनका न्युगिनीले ४२औं मिनटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा टिम्बाले दोस्रो गोल गर्दै टीमलाई उपाधिको सुनिश्चित […]

भोजपुर गोल्डकप : मोरङलाई पछि पार्दै भोेजपुर फाइनल प्रवेश

भोजपुर । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तरगत आयोजक भोजपुर जिल्ला फुटबल संघ फाइनल प्रवेश गरेको छ । मंगलबार भएको सेमी फाइनल खेलमा भोजपुर जिल्ला फुटबल संघ भर्सेस डाँगीहाट युथ क्लब मोरङविच भएको खेलमा निर्धारित समयमा १/१ गोल भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा भोजपुरले र मोरङलाई ९–८ गोल अन्तरले भोजपुर विजयी […]

भोजपुर गोल्डकप उपाधि गोर्खा ब्वाइजको पोल्टामा

पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उपाधि गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देहीले जितेको छ । स्थानीय टुडिखेलमा सोमबार भएको फाइनल खेलमा गोर्खा ब्वाइजले भारतको अमुक्ता परिवार, वेष्ट वंगाललाई ५–० गोलले हरायो ।