लिभरपुल समूह उपविजेता

काठमाडौं – साविक उपविजेता लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको समूह ए उपविजेता बन्दै शीर्ष १६ मा स्थान बनाएको छ। मंगलबार राति नापोलीलाई २-० ले पराजित गर्दै लिभरपुल प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो। पराजित नापोली शीर्षस्थानमा रह्यो। राति नै भएको खेलमा आयाक्सले रेन्जर्सलाई ३-१ ले पराजित गर्यो। यस खेलसँगै समूह ए बाट समान अंक भएपनि नापोली ६ […]

सम्बन्धित सामग्री

लिभरपुल क्वाटरफाइनलमा

लिभरपुल कलेज एपेक्स कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । मूलपानीको तल्लो क्रिकेट मैदानमा लिभरपुलले इस्लिङ्टन कलेजलाई ६ विकेटले पराजित गरी समूह  उपविजेता भएर नकआउट चरणमा प्रवेश गरेको हो ।

जितका बाबजुद लिभरपुल उपविजेता

काठमाडौं । मोहम्मद सालाह र डार्विन नुनेजको गोलमा लिभरपुलले मंगलबार राति नेपोलीलाई २–० ले हराए पनि समूह ‘ए’बाट उपविजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान बनाएको छ । इंग्लिस प्रिमियर लिगको क्लब लिभरपुलले घरेलु मैदान एनफिल्डमा गोलका लागि ८५ मिनेटसम्म कुर्नुपरेको थियो । नुनेजको पासमा सालाहले गरेको गोलबाट लिभरपुलले अग्रता लियो...

फुलहमसँग बराबरीमा रोकियो लिभरपुल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साविक उपविजेता लिभरपुलले बराबरी खेलेको छ । शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले फुलहमसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

च्याम्पियन्स लिग फाइनलमा दुई इङ्लिस क्लब सिटी र चेल्सीको भिडन्त

एजेन्सी। च्याम्पियन्स लिगको फाइनलमा आज दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियन्स लिग फाइनलमा इङ्लिस क्लबले मात्र खेल्न लागेको यो तेस्रोपटक हो। यसअघि २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा २०१९ मा लिभरपुल र टोटेनह्यामले फाइनल खेलेका थिए। सिटी पहिलोपटक फाइनलमा पुगेको हो। चेल्सीले यसअघि २०१२ मा विजेता र २००८ मा उपविजेता बनेको थियो।