एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साविक उपविजेता लिभरपुलले बराबरी खेलेको छ । शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले फुलहमसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको हो ।
इंग्लिस प्रमियर लिगमा उपाधि दाबेदार लिभरपुल सिजनको आठौं खेलमा दोस्रो बराबरीको सिकार भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल अग्रता जोगाउन नसक्दा ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकियो। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलिले २० औं मिनेटमा सिमन एडिङग्राको गोलमार्फत लिभरपुल विरुद्ध अग्रता बनाएको थियो। तर लिभरपुलले पहिलो हाफमानै अग्रता लियो। मोहम्मद सालहले ४० औं […]
काठमाडौँ- लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि खेल अन्तत गोलरहित बराबरीमा रोकिएको हो । यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न मर्सीसाइड डर्बीमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो।
खेलमा लिभरपुलले दवाब बनाए पनि गोल गर्न भने चुकेको थियो। खेलको ७० औं मिनेटमा घरेलु टोलीको गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता नदिए पछि खेल बराबरीमा…
लिभरपुल प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएको छ । शनिबार एभर्टनको मैदानमा भएको खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले बराबरी खेलेको हो । खेलको ६९ औँ मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन । भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो । लिभरपुलको यो सिजनको तेस्रो बराबरी हो । बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ अंक जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा छ । यता एभर्टन ४ अंक जोडेर १४ औँ स्थानमा छ ।
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । सोमबार राति लिभरपुलको मैदान एनफील्डमा भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको हो । खेलमा प्यालेसका विल्फ्रेड जाहाले ३२ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६१ औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि बराबरी गोल गरे । खेलको ५७ औं […]
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल र क्रिस्टल प्यालेस १-१ गोलको बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थाबाट घरेलु टोली लिभरपुलले पुनरागमन गर्दै हारबाट जोगिएको हो।
खेलको ३२ औं मिनेटमा विलफ्राइड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले…
काठमाडौं– इंग्लिस प्रिमियर लिग २०२२/०२३ सिजनको पहिलो खेलमा उपाधि दाबेदार लिभरपुल फुलह्यामसँग रोकिएको छ । शनिबार साँझ भएको खेलमा भ्रमणकारी टोली लिभरपुल फुलह्यामसँग २–२ गोलको बराबरीमा रोकियो । खेलमा दुई पटक अग्रता बनाएर पनि घरेलु टोली फुलह्यामले अंक बाढ्न बाध्य भयो । लिभरपुलले खेलमा पकड बनाए पनि फुलह्यामले घरेलु दर्शकमाझ काउन्टरमा बलियो दाबेदारी प्रस्तुत गर्यो […]
एजेन्सी – उपाधिको दावेदार मानिएको लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी फुल्हमसँग बराबरीमा रोकिएको छ । खेलमा दुई पटक पछि परेको लिभरपुल २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । घरेलु टोली फुल्हमले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । फुल्हमका लागि एलेक्जेन्डर मित्रोभिचले दुई गोल गर्दा लिभरपुलका मोहमद सलाह र […]
काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा दुई गोलको अग्रता कायम गरेको लिभरपुल अन्तत: चेल्सीसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा साडियो माने र मोहम्मद सलाहाको गोलमा २-० को अग्रता लिँदै लिभरपुल सहज जिततर्फ अगाडि बढेको थियो । तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्तत: खेल २-२ गोलको बराबरीमा रोकिएको […]