जितका बाबजुद लिभरपुल उपविजेता

काठमाडौं । मोहम्मद सालाह र डार्विन नुनेजको गोलमा लिभरपुलले मंगलबार राति नेपोलीलाई २–० ले हराए पनि समूह ‘ए’बाट उपविजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान बनाएको छ । इंग्लिस प्रिमियर लिगको क्लब लिभरपुलले घरेलु मैदान एनफिल्डमा गोलका लागि ८५ मिनेटसम्म कुर्नुपरेको थियो । नुनेजको पासमा सालाहले गरेको गोलबाट लिभरपुलले अग्रता लियो...