बुधबार बिहानैदेखि काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अस्वस्थकर बन्दै गएको छ।
एअर भिजुअलको एक्युआई रिपोर्टका अनुसार काठमाडौं विश्वको तेस्रो प्रदुषित सहर छ।
उपत्यकाभित्र देखिएका केही तस्बिरहरू :
...
नेपालका विभिन्न स्थानमा लागेको डढेलो लागेका कारण काठमाडौंसहित देशका विभिन्न स्थानको वायु प्रदूषण बढेको छ। देशभरका जंगलमा फैलिएको डढेलोका कारण काठमाडौं उपत्यकासहितका सहर वायु प्रदूषणको चपेटामा परेका हुन् ।
आइतबार मध्यान्हसम्म पनि काठमाडौं...
विश्वका प्रदूषित सहरहरूमध्येको उच्च प्रदूषित सहर काठमाडौं एक नम्बरमा परेको अध्ययनले देखाएको छ । काठमाडौं देशको राजधानी भएर पनि हुनुपर्छ, यहाँ बस्न आमनेपालीको पहिलो रोजाइ बनेको छ । सेवा, सुविधा, शिक्षा, स्वास्थ्य, रोजगारीका हिसाबले आममानिसको रोजाइ बढ्दै गइरहेको हुँदा व्याप्त सहरीकरणले काठमाडौंलाई गिजोलेको छ । बढ्दो सहरीकरण तथा जनघनत्वका कारण सहरी क्षेत्रभित्र डिजेल, पेट्रोलबाट चल्ने […]
१६ चैत, काठमाडौं । वर्ल्ड एयर क्वालिटीको बुधबार मध्याह्न १२ बजेको तथ्यांकअनुसार विश्वको प्रदूषित सहरहरुको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको छ । प्रत्येक १५ मिनेटको अन्तरमा परिवर्तन हुने यो सूचकांकले मंगलबार राति काठमाडौंलाई सबैभन्दा प्रदूषित सहर देखाएको थियो । बुधबार मध्याह्नको सूचीमा सबैभन्दा प्रदूषित चीनको वुहान सहर देखिएको छ । त्यसपछि भारतको नयाँदिल्ली, तेस्रोमा पाकिस्तानको […]
राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टकाे सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ ।
वायु प्रदूषणले देशका प्रमुख सहरहरू दिन–प्रतिदिन प्रदूषित हुँदै गइरहेका छन् । प्रदूषित सहरहरूमध्येको उच्च प्रदूषित सहर काठमाडौं एक नम्बरमा पर्छ । त्यति मात्र होइन, काठमाडौं विश्वका प्रदूषित सहरका सूचीमा समेत परेको छ । काठमाडौं देशको राजधानी भएर पनि हुनुपर्छ, यहाँ बस्न आम नेपालीको पहिलो रोजाइ बन्छ । सेवा, सुविधा, शिक्षा, रोजगार अवसरले आदि इत्यादिले गर्दा […]