एन्फा निर्वाचन आज : कर्मा र पंकजको कडा प्रतिस्पर्धा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन हुँदैछ ।  बुढानिलकण्ठस्थित पार्क भिलेजमा साझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चु...

सम्बन्धित सामग्री

समानुपातिकको बन्द सूचीबाट हट्यो कर्मा छिरिङको नाम

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङको नाम हटेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नानम सूचीबाट हटेको बताएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो । संस्थापनइतर पक्षले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध […]

पंकजको रणनीति : पहिले ‘चेन्ज एन्फा’ अहिले ‘चेन्ज कर्मा’

१२ जेठ, काठमाडौं । जतिबेला अखिल नेपाल फुटबल संघ एन्फामा गणेश थापाको एक छत्र राज थियो । त्यतिबेला गणेश थापालाई एन्फाको नेतृत्वबाट हटाउने अभियानमा थिए कर्मा छिरिङ शेर्पा, पंकज विक्रम नेम्बाङ र किशोर राई । कर्माको नेतृत्वमा २०७० सालदेखि सुरु भएको एन्फा शुद्धीकरण अभियानमा उनका सबैभन्दा नजिकका सारथी पंकज हुन् । तत्कालीन उपाध्यक्ष विजयनारायण मानन्धर, […]

चार वर्षमा थिति बसालेँ, अब संस्थागत गर्नुछ – कर्मा छिरिङ शेर्पा

११ जेठ, काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा रहेका गणेश थापामाथि विजय हासिल गर्न कर्मा छिरिङ शेर्पाले ल्याएको सबैभन्दा चर्चित नारा थियो– ‘चेन्ज एन्फा’ । यही नाराको बलमा कर्मा चार वर्षअघि लोकप्रिय मतसहित नेपाली फुटबलको नियामक निकाय एन्फा नेतृत्वमा पुगेका हुन् । के हो त चेन्ज एन्फा ? एन्फाको […]

एन्फा निर्वाचनः कर्मा प्यानलका १८ जनाले गरे मनोनयन दर्ता

९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । एन्फा निर्वाचन असार ६ गते हुँदैछ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्यानलसहित निर्वाचनमा होमिने घोषणा गरेका कर्मा समूहले अपराह्न एन्फा मुख्यालय पुगेर मनोनयन दर्ता गराएको हो । यसअघि पंकज विक्रम नेम्बाङले शुक्रबार […]

एन्फा अध्यक्षमा शेर्पाले दिए उम्मेदवारी

९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । एन्फा निर्वाचन असार ६ गते हुँदैछ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्यानलसहित निर्वाचनमा होमिने घोषणा गरेका कर्मा समूहले अपराह्न एन्फा मुख्यालय पुगेर मनोनयन दर्ता गराएको हो । यसअघि पंकज विक्रम नेम्बाङले शुक्रबार […]

शेर्पा र नेम्बाङबीच एन्फा अध्यक्षमा प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच एन्फा अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा एकै समूहबाट चुनाव लडेका शेर्पा अध्यक्ष र नेम्बाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यति मात्र होइन यी दुईसहित १७ सदस्यीय कार्यसमितिनै एकै समूहबाट निर्वाचित भएका थिए । […]

एन्फा अध्यक्ष शेर्पालाई पूर्वअध्यक्ष थापाको चुनौती

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापामाथि १० वर्ष प्रतिबन्ध...

एन्फा अध्यक्ष शेर्पालाई आरोप प्रमाणित गर्न थापाको चुनौती

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षे प्रतिबन्ध भोगिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले विगतमा आफूमाथि एन्फा अध्यक्ष कर्मा छिरिङले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्चालमार्फत झुट्टा आरोपले आफू र परिवारमाथि अन्यायमा परेको, मानसिक रुपमा प्रतिडित भएको बताउँदै आएका थापाले बुधबार पत्रकार सम्मेलनमार्फत सोहि […]

एन्फा प्रवक्ताले एकाएक किन दिए राजीनामा ?

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट आज एकाएक राजीनामा दिएका छन् ।     राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए । उनले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गरे । राईले एन्फा नेतृत्वको...

एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। एन्फा मुख्यालयमा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राईले सोमबार राजीनामा बुझाएका हुन्। एन्फाका केन्द्रीय सदस्यसमेत रहेका राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।  उनले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी राजीनामाको कारण खुलाउने बताएका छन्।