काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाइरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने जनाएको छ । तर, कतिपय खोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ। यसमध्ये कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएको छ […]