अपरेसन एम्पुल : एउटा लागु औषध तर अर्को नामको लेवलिङ, सेवनकर्ताको ज्यान धरापमा !

काठमाडौं : अरु नै नामको औषधीको लेबलिङ गराएर तस्करहरुले लागु औषध कारोबार गर्दै आएको खुलासा भएको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले गरेको अनुसन्धानमा एउटा औषधीको नाममा लागु औषध बिक्री गर्ने गरेको देखिएको हो। ब्युरोको टोलीले सञ्चालन गरेको 'अप्रेसन एम्फुलु' अन्तर्गत चार जनाको समूहलाई नियन्त्रणमा लिएपछि लागु औषध कारोबार भित्रको अर्को अपराधको खुलासा भएको हो।…

सम्बन्धित सामग्री

लागु औषध मुद्दाका फरार कसुरदार पक्राउ

लागु औषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिकाका २५ वर्षीय विकास चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।...

कपडा धुने पाउडर (सरफ) भित्र लागु औषध

सिन्धुली प्रहरीले पतञ्जलिको सरफभित्र राखेर ल्याएको लागु औषध बरामद गरेको छ।

पर्साबाट लागु औषध सहित एक जना पक्राउ

पर्साबाट प्रहरीले १० केजी प्रतिबन्धित लागु औषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।...

सागको मुठाभित्र लागु औषध लुकाएर ल्याउने दुई पक्राउ

उदयपुरका २ युवा विभिन्न किसिमका लागु औषध सागको मुठाभित्र लुकाएर सदरमुकाम भित्र्याउँदै गर्दा पक्राउ परेका छन्।...

लागु औषध कारोबारीको साथमा नक्कली रुपैयाँ र सालको खपेटा

काठमाडौंः लागु औषध कारोबारीको साथबाट नक्कली रुपैयाँ फेला परेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ परेका व्यक्तिको साथमा नक्कली नेपाली रुपैयाँ समेत फेला पारेको हो। ब्युरोको टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका १० स्थित लोकतान्त्रिक चोकबाट समातिएका धादिङ घर भएका सुक बहादुर तामाङको साथबाट लागु औषध सहित नक्कली रुपैयाँ समेत बरामद गरेको…

चितवनमा लागु औषध अपराध बढ्यो

चितवन । चितवनमा लागु औषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक बर्ष लागु औषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन् । आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र गत आर्थिक वर्षमा १०६ वटा […] The post चितवनमा लागु औषध अपराध बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बाँकेमा लागु औषध मुद्दा बढ्दै

नेपालगन्ज- बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागु औषध मुद्दा बढ्दै गएको छ । खास गरी जिल्लामा लागु औषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला […]

लागु औषध सेवनकर्ता र कारोबारी बढे, कोकिनको कारोबार उकालोतिर

काठमाडौं : कारागारबाट नै लागु औषधको कारोबार हुने गरेको घटना सार्वजनिक भइरहेको छ। भारतबाट ल्याएर नेपालमा एम्पुल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन्। नेपालमा पछिल्लो समय प्रहरीले बरामद लागु औषध र पक्राउ गरेको मानिसको सङ्ख्यालाई हेर्दा लागु औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ। लागु औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागु औषधको…

लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीको छापा

काठमाडौंः लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले हस्तकलाको समानभित्र चरेस प्याकिङ गर्ने कारखानामा छापा मारेको हो। प्रहरीले कारखानाबाट दुई जनालाई नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै यस घटनामा संलग्न अन्य सात जनालाई प्रहरीले पक्राउ गरेको छ।…