लागु औषध मुद्दाका फरार कसुरदार पक्राउ

लागु औषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिकाका २५ वर्षीय विकास चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।...

सम्बन्धित सामग्री

लागु औषध कारोबारीलाई हिरासतबाट भगाउने पूर्व प्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।...

पर्साबाट लागु औषध सहित एक जना पक्राउ

पर्साबाट प्रहरीले १० केजी प्रतिबन्धित लागु औषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।...

सागको मुठाभित्र लागु औषध लुकाएर ल्याउने दुई पक्राउ

उदयपुरका २ युवा विभिन्न किसिमका लागु औषध सागको मुठाभित्र लुकाएर सदरमुकाम भित्र्याउँदै गर्दा पक्राउ परेका छन्।...

लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ

दाङमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको घोराही उपमहानगरपालिका १७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वार्ड १४ निवासी २४ वर्षीय पूजन राज कँवर र घोराही १५ निवासी २२ वर्षीय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो  । पक्राउ परेका माथि थप अनु

विभिन्‍न लागु औषध र भरुवा बन्दुकसहित एकजना मकवानपुरबाट पक्राउ

प्रहरीले  विभिन्‍न लागु औषध र भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

लागु औषध सेवनकर्ता र कारोबारी बढे, कोकिनको कारोबार उकालोतिर

काठमाडौं : कारागारबाट नै लागु औषधको कारोबार हुने गरेको घटना सार्वजनिक भइरहेको छ। भारतबाट ल्याएर नेपालमा एम्पुल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन्। नेपालमा पछिल्लो समय प्रहरीले बरामद लागु औषध र पक्राउ गरेको मानिसको सङ्ख्यालाई हेर्दा लागु औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ। लागु औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागु औषधको…

रौतहटमा लागु औषध नाईट्राभेटसहित २ युवा पक्राउ

रौतहट प्रहरीले लागु औषध नाईट्रोभेट ट्याब्लेट सहित २ जना  युवालाई पक्राउ गरेको छ ।  गौर नगरपालिका–३ स्थित अनिल मिट हाउसभित्र खाजा नास्ता खान बसेको २ जना व्यक्तिले लागु औषध बोकी ल्याएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको  प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा  गौर नगरपालिका वडा नं ४ टिकुलिया बस्ने वर्ष १९ को रोशन कुमार सहनी र सोही ठाउँ का  वर्ष २४ को टिन्कु कुमार सिंह रहेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।

लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीको छापा

काठमाडौंः लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले हस्तकलाको समानभित्र चरेस प्याकिङ गर्ने कारखानामा छापा मारेको हो। प्रहरीले कारखानाबाट दुई जनालाई नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै यस घटनामा संलग्न अन्य सात जनालाई प्रहरीले पक्राउ गरेको छ।…

लागु औषध र बन्दुकसहित दुई युवा पक्राउ

बागलुङ । बागलुङको पश्चिम ढोरपाटन क्षेत्रबाट लागु औषध र बन्दुकसहित दुई पुरुष पक्राउ परेका छन् । प्रहरीले ढोरपाटन नगरपालिका–४ भाँगीबाट एक थान भरुवा बन्दुक, साढे दुई किलो चरेश, सात किलो गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको हो । विशेष सुराकको आधारमा प्रहरीले ढोरपाटन नगरपालिका–४ भाङ्गीका ३४ बर्षिय जित बहादुर पुन र सोही गाउँका ३८ बर्षिय […] The post लागु औषध र बन्दुकसहित दुई युवा पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.