काठमाडौँ : प्रतिनिधि सभाका लागि एमालेले सातै प्रदेशमा उम्मेदवार तय गरेको छ। माओवादी केन्द्रसँगको तालमेलपछि यी स्थानमा एमालेले उम्मेदवार तोकेको हो।
प्रदेश १
इलाम १: झलनाथ खनाल
इलाम २: सुवास नेम्वाङ
झापा २: पवित्रा खरेल
झापा ४: एलपी साँवा लिम्बु
झापा ५: केपी शर्मा ओली
मोरङ १: घनश्याम