काठमाडौँ : नेपाली कांग्रेसका अर्का हेभिवेट उम्मेदवारलाई भक्तपुर २ मा एमालेले पराजित गरेको छ। २३ वर्षपछि राजनीतिमा फर्किएका पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले केपी ओलीका विश्वासपात्रसमेत रहेका पूर्व उद्योग मन्त्री महेश बस्नेतले पराजित गरेका हुन्।
बस्नेतले ३६ हजार ४१२ मत पाएका थिए भने ढुंगाना १८ हजार ६८७ मतमा