भक्तपुर २ मा कांग्रेसका थापाको अग्रता, पछ्याउँदै बस्नेत
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मा कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । एमालेका महेश बस्नेत पछ्याइरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो विवरण अनुसार थापा दुई हजार २३० मतसहित...
८ मंसिर, भक्तपुर । भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधैं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ । ०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी […]
भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका चर्चित नेता महेश बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गर्नुभएको हो । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गर्नुभयाृ भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले …
भक्तपुर– भक्तपुर -२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् । नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ […]
काठमाडौँ – भक्तपुर २ मा कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पछि पार्दै एमाले उम्मेदवार महेश थापाले अग्रता लिएका छन्। बस्नेतले ६ हजार ८ सय २४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्।
काठमाडौं, ५ मंसिर । भक्तपुर–२ सुरुवाती मतगणनादेखि नै नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार १० हजार ४३६ मत गन्दा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४१ सय १९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै नेकपा एमालेका महेश बस्नेतले ३६ सय ८४ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका मोहन केसीले ४५० मत प्राप्त गरेका […]
भक्तपुर प्रतिपनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।
५ मंसिर, काठमाडौं । भक्तपुर २ मा मतगणना सुरु भएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । ४ मंसिरमा भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय […]
नेकपा एमाले भक्तपुर २ नम्बर क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो।...