काठमाडाैँ- नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेदवारकाे त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित आयोजित कार्यक्रमम बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भबिष्यलाई हेरेर मतदान गर्नुपर्ने बताए। ‘मतदान भनेको भविष्यको भलाइका लागि हो। पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मताधिकार […]