मधेशका मुख्यमन्त्रीको राजीनामा माग्दै इन्जिनियरहरूको प्रदर्शन, प्रहरीसँग झडप (भिडिओ)

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरू विरोधमा उत्रिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गर्न थालेपछि अहिले त्यस क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ । निषेधित क्षेत्र पुगेका इन्जिनियरको समूहलाई प्रहरीले बल प्रयोग गरेको छ । सो क्रमममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । इन्जिनियरहरूले कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, […]

सम्बन्धित सामग्री

मसाल जुलुस निकाल्ने क्रममा नेवि संघ कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । नेपाल कांग्रेसनिकट नेवि संघले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । बिहीबार साँझ शंकरदेव क्याम्पस अगाडि संघले मसाल जुलुस निकालेको थियो । त्यस क्रममा प्रहरीसँग झपड भएको हो । भिड नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज पनि गरेको थियो । नेवि संघले विगत केही दिनदेखि प्रदर्शन गर्दै […]

सर्वोच्चको आँगनमा प्रहरी र वकिलको घम्साघम्सी, तस्बिरमा हेर्नुहोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको केहीबेर घम्साघम्सी र झडप हुन पुग्यो । सो क्रममा  ६ वकिल घाइते भएका छन् ।  घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ । सो क्रममा वकिलहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनी