भोजपुर। सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधी अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल सञ्चालनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने आवाज उठेको हो । दुर्गम जिल्ला भएकाले औषधिको […]