मिति तोकिएको तीन महिना बित्दा पनि भएन एनआरएनएको चुनाव

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन तोकिएको मिति तीन महिना बितिसक्दा पनि अझै हुन सकेको छैन । संघका संस्थापक अध्यक्षहरूबीच सहमति हुन नसक्दा महाधिवेशन प्रभावित भएको हो । संघले पहिलोपटक गत...

सम्बन्धित सामग्री

तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने

महालेखा परीक्षकको कार्यालयले तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने बताएको छ । बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले तोकिएको अनुरूप बजेटको व्यवस्था नहुनु र निजी क्षेत्रसँग समन्वयको कमीले  तोकिएको अविधिभित्रै डिजिटल नेपालको अवधारणाले मूर्तरु लिन कठिनाइ हुने बताएको हो ।  नेपाल सरकार एप, पब्लिक वाइफाई, डिजिटल सिग्नेचर,...

मेलम्चीको पानी तोकिएको समयमै आउने दाबी

खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्र नै काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आउने दाबी गरेका छन् । नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले यस्तो दाबी गरेका हुन् ।मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंबासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तिव्रता दिइएको बताएका छन् । “प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र […]

तोकिएको समयअगावै कोभिड प्रतिबन्धहरु हटाउने जोनसनको घोषणा

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा अगावै बेलायतमा लगाइएका कोरोनाविरुद्धको प्रतिबन्ध हटाउने बताएका छन्। उनले बुधबार सो कुराको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि...

तोकिएको समयमा हाजिर हुँदैनन् कर्मचारी: ७३२ लाई कारबाही सिफारिस

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी […]

तोकिएको समयमा हाजिर नहुने ७३२ कर्मचारीलाई कारबाही सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ ।केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । हालै सरुवा भएर जल तथा ऊर्जा आयोगको सचिवालयमा जान लाग्नुभएका सचिव घिमिरेले चालु आर्थिक वर्षमा केन्द्रले गरेका काम

तोकिएको समयमा हाजिर हुँदैनन् सरकारी कर्मचारी : ७३२ लाई कारबाही सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । […]

आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौतीः अधिकारी

काठमाडौँ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको जानकारी दिए । खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको […]

तोकिएको भन्दा बढी भाडा लिने आठ जना काठमाण्डौबाट पक्राउ

काठमाण्डाै – यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका दीप नारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका युवराज ढकाल रहेका छन् । यस्तै उदयपुरका राकेश रसाइली र झनक बहादुर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूलाई आव...

निर्वाचन आयोगले भन्यो, तोकिएको समयमा निर्वाचन गर्न तयार छौं

काठमाडौं। निर्वाचन आयोगले तोकिएको मितिमा निर्वाचन गराउन तयार रहेको बताएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले यस्तो बताएका हुन। आजको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका थिए। प्रतिनिधिसभा विघटन भएपछि कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिएको छ।