६ साउन, विराटनगर । प्रदेश १ को नामकरणमा सहमति जुटाउन बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक सहमतिमा पुग्न नसकेपनि सकारात्मक बातावरण बनेको नेताहरुले बताएका छन् । ‘बैठक सकारात्मक भयो । फेरि बस्ने सहमति भएको छ’ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने । प्रदेशसभा सचिवालयमा तीन घण्टा […]