लक्ष्य १ लाख युवालाई तालिम, पाउने ५१५ जना मात्रै

सरकारले चालु आर्थिक वर्षमा थप १ लाख युवालाई सीप विकास तालिम प्रदान गर्ने घोषणा गरेको थियो । तर चैत मसान्तसम्म ५ सय १५ जनाले मात्रै यस्तो तालिम पाएका छन् ।

सम्बन्धित सामग्री

स्वरोजगार प्रवर्द्धन गर्न पोखरा- १३ मा युवालाई तालिम

रोजगारीको खोजीमा युवा जमात  विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्षित तालिम सञ्चालन गरेको छ ।

निःशुल्क कपाल काट्ने तालिम दिँदै सिग्देल

चितवन – विदेशमा श्रम बेचेर स्वदेश फर्किएका यहाँका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवाई निःशुल्क कपाल काट्ने तालिम दिन थालेका छन् । तालिमको आज एक कार्यक्रमबीच उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे । भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन […]

मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

धनुषा – कोभिड-१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो। सो कार्यक्रमको प्रगति […]

भरतपुर महानगरले २ हजार युवालाई तालिम दिने

चितवन- भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ। तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ। यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ। आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति […]

सांसदको ज्ञान सहायक बनाउन युवालाई तालिम

जुम्ला-कर्णाली प्रदेशका १२ जना युवायुवतीले प्रदेश सांसदका ज्ञान सहायक रूपमा काम गर्ने भएका छन् । नागरिकको आवश्यक पहिचान गरी नीति बनाउन, आवश्यकमुखी विकास गर्न, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास र पर्यटन क्षेत्रको न्यायोचित विकासलाई अघि बढाउन सांसदलाई सहयोग गर्ने उद्देश्यले १२ जना युवाले ज्ञान सहायक पदका रूपमा काम गर्ने भएका हुन् । कर्णालीको आर्थिक विकास तथा […]

जम्मु कश्मीरमा ५ हजार युवालाई तालिम दिइने

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरमा सरकारले ५ हजारभन्दा धेरै युवाहरुलाई उज्ज्वल भविष्यका लागि तालिम दिने भएको छ । जम्मु कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले ५ हजार युवाहरुलाई तालिम दिने घोषणा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सेनाले आयोजना गरेको ‘सही रास्ता’ नामक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी उज्ज्वल भविष्यका लागि ५ हजार भन्दा […]

नबिल बैंकले गाउँपालिकका युवालाई तालिम दिने

काठमाडौं, २५ भदौ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उदेश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग नबिल बैंकले त्रिपक्षीय सम्झौता गरेको छ । यस समझदारी अन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका […]

कोरोनाले रोकिए शिक्षाका ६ अर्बभन्दा बढीका कार्यक्रम

साढे ३१ हजार युवालाई तालिम दिने ६३ करोडको कार्यक्रम अलपत्र  कोरोना भाइरस संक्रमणका कारण शिक्षा

८३ हजार युवालाई तालिम दिन बजेट

काठमाडौं : सरकारले सीप मुलक युवा बनाउनको लागि बजेट विनियोजन गरेको छ। ८३ हजार युवालाई तालिम दिनको लागि एक अर्ब ७२ करोड विनियोजन गरिएको छ।  अर्थमन्त्री खतिवडाले विनियोजन गरेको आगामी आर्थिक वर्षकबो बजेटमा यस्तो कार्यक्रम ल्याइएको हो। नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाइने जनाइएको छ। विश्‍व विद्यालयमार्फत ...

वैदशिक रोजगारमा जाने युवालाई तालिम दिएर पठाउने तयारी

भक्तपुर । सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालिम दिएर पठाउने तयारी गरेको छ ।    राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा ...