भरतपुर महानगरले २ हजार युवालाई तालिम दिने

चितवन- भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ। तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ। यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ। आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति […]