स्कूल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ विद्यार्थी घाइते

दाङ । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

सम्बन्धित सामग्री

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक गए राति भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौँ – रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटनामा परेको हो। बस दुर्घटना हुँदा घटनास्थलमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका छन्। खबरहरसँग […]

तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २८ जना घाइते

मुस्ताङ । तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना भएकाे छ । उक्त बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते

बुटवल । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा हिजो (शुक्रबार) साँझ ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको उपचारका […]

सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ सात घुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लाल ध्वज सुवेदीले […]

जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी […]

जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु , दुई जना घाइते

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी […]

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते

दाङ । रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते […] The post रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना […]

पेरुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

एजेन्सी । पेरुमा बस दुर्घटना हुँदा दुई बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । पेरुको राजधानी लीमाबाट ६० किलोमिटर पुर्व कारेटेराको साँघुरो सडकमा गुडिरहेको बस चट्टानमा ठोकिंएर २ सय मिटर तल खसेको बताइएको छ । ६३ जना यात्रु सवार उक्त बस दुर्घटना लगत्तै केहीलाई उद्धार गरिएको थियो […]