तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २८ जना घाइते

मुस्ताङ । तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना भएकाे छ । उक्त बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

मकवानपुरको सान्नानिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। मंगलबार दिउँसो ३ः४५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको जिल्ला प्रहरी...

सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका–१ दमाचौरदेखि दाङको तुलसीपुर जाँदै गरेको ना ८ ख २५३ नम्बरको बस राप्ती राजमार्गको सिद्धकुमाख गाउँपालिका–१ को पटारेमा मंगलबार दिउँसो दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको […]

धनगढी गइरहेको बस दुर्घटना हुँदा २३  जना घाइते

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक गए राति भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

दाङको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते

दाङ – दाङको चौपट्टामा शनिवार दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।  लमही/घोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको  रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । घाइतेको उद्दार गरी घोराहीेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

तुलसीपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा १८ यात्रु घाइते

दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ५१३१नम्बरको बस अपरान्ह ४ बजेतिर तुलसीपुर ६ हात्तिखौवामा दुर्घटना पर्दा ११ जना...

धादिङको गल्छिमा बस दुर्घटना हुँदा ४१ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन्।...

तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

तुलसीपुर उपमहानगर ६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्।

नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते

नुवाकाेट । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नुवाकोटको काउलेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । घाइतेलाई उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस अनियन्त्रित भई पहाडको भित्तामा […]

संखुवासभामा बस दुर्घटना हुँदा ३२ घाइते

संखुवासभाको धर्मदेवी नगरपालिकामा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । जिल्लाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका–४ मा शुक्रबार बिहान...