भारतीय दूतावासले मनायो ५७ औं आइटेक दिवस

काठमाडौंस्थित भारतीय दूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरूबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र प्रधानसेनापति प्रभुराम शर्माको पनि उपस्थिती रहेको थियो । राजदूत क्वात्राले कार्यक्रमका प्रधानसेनापति शर्मा र

सम्बन्धित सामग्री

भारतीय राजदूतावासले मनायो ५९ औँ ‘आइटेक’ दिवस

भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शुक्रबार भएको कार्यक्रममा एम्सका पूर्वविद्यार्थी एवम् नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत-नेपालबिचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाउनुभएको थियो ।

५८ औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो

भारतीय राजदूतावास काठमाडौं प्रेस विज्ञप्ति ५८ औं आइटेक दिवस भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो ।  २.   ...

दूतावासले मनायो आइटेक दिवस

नेपालस्थित भारतीय राजदूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । सो दिवसको अवसरमा दूतावासले नेपालका विभिन्न व्यक्तित्व तथा भारतका विभिन्न प्रतिष्ठित संस्थानहरूबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई पनि

भारतीय राजदूतावासले मनायाे आइटेक दिवस

काठमाडौँ – भारतीय राजदूतावासले मंगलबार काठमाडौँमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएकाे छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्वविद्यार्थीहरुलाई स्वागत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र विशेष अतिथि नेपाली सेनाका प्रधानसेनापति […]