राजश्व वृद्धि हुने आधार नदेखिएको एमाले महासचिव पोखरेलको भनाइ

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरुको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेटका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरुको धेरै आयातका कारण आगामी […]

सम्बन्धित सामग्री

धमाधम तोडिँदै एमालेको लालकिल्ला, दोष नेताहरुको कि गठबन्धन शक्तिको ?

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र एमाले महासचिव शंकर पोखरेलको आधार इलाका मानिने लुम्बिनी प्रदेशमा एमालेका गढ भत्किएका छन् । लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये अहिलेसम्म ९२ पालिकाको आधिकारिक नतिजा सार्वजनिक हुँदा एमाले २२ स्थानीय तहमा खुम्चिदा एमालेका गढ भत्किएका हुन् ।

एमाले विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रस्तावको पूर्णपाठ

एमाले महासचिव ईश्वर पोखरेलले शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा संगठनात्मक प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा पोखरेलले संगठनात्मक प्रस्ताव गरेका हुन् । प्रतिवेदन प्रस्तुत गर्दै पोखरेल देशको राजनीतिको वर्तमान अन्योल र संक्रमणलाई सही दिशामा व्यवस्थापन गरी आर्थिक, सामाजिक विकासका माध्यमबाट समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा पूरा गर्ने र संगठनात्मक जीवनलाई पुनर्व्यवस्थित गर्ने गरी प्रस्ताव तयार पारिएको बताए ।