विष्णु माझीको गीत ‘चरी जेलैमा’ले राख्यो रेकर्ड : २४ घण्टामा १० लाख भन्दा बढी भ्यूज

काठमाडौं । विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’लाई भिडिओ साझेदारी साइट युट्युवमा पछिल्लो २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) मा १० लाख पटक हेरिएको छ । गीतलाई रिलिजको ६ दिनमा कूल ३८ लाख ८५ हजारभन्दा बढी पटक हेरिएको छ । २४ घण्टामै १ मिलियन भ्यूज कमै भिडिओलाई प्राप्त हुने गर्छ । […]

सम्बन्धित सामग्री

२४ घण्टामा कसैमा पनि काेराेना सङ्क्रमण पुष्टि भएन

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कसैमा पनि काेरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र एन्टिजेन गरि एक सय ९९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै तीन वर्षपछि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या शून्यमा झरेको हो । थप दुई जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ जनामा झरेको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट मात्रै १० लाख नाै सय ४६ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट एक लाख ५२ हजार दुई सय १५ मा...

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएकोमा हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् । आज देशभर कोरोनाका सक्रिय संक्रमि

विश्वभर थपिए १८ लाख संक्रमित, साढे सात हजारको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख ४७ हजार ३९३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड १० लाख नाघेको छ।

२४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ९० हजार नाघे

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १० लाख नाघेको छ । अहिलेसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख ९६ हजार पाँच सय ८४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा एक लाख १० हजार सात जना गरी कूल १० लाख ६ हजार पाँच सय ९१ जनामा कोरोना ...

अमेरिकामा एकै दिन थपिए १० लाख बढी कोरोना संक्रमित

संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन १० लाखभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको हो,...

‘तपाईंको मास्क खोई ?’ अभियान :  १० लाख ७८ हजार बढीलाई मास्क वितरण

काठमाडौँ- कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ८६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । अभियान अन्तर्गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ७८ हजार ३ सय ९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । […]

मास्क खै अभियान : हालसम्म १० लाख ५२ हजारलाई मास्क वितरण

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ८ सय १६ जनालाई निशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ५२ हजार ८ सय ९८ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। […]

तपाईंको मास्क खोई ? अभियान : १० लाख ४० हजार बढीलाई निःशुल्क मास्क

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ८ हजार १ सय २३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ४० हजार ४ सय ८३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ […]

भारतमा थप ३८ हजार ७९ जनामा नयाँ सङ्क्रमण

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ ।  भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार