मास्क खै अभियान : हालसम्म १० लाख ५२ हजारलाई मास्क वितरण

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ८ सय १६ जनालाई निशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ५२ हजार ८ सय ९८ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। […]

सम्बन्धित सामग्री

चन्द्रागिरि नगरपालिकामा ‘तपाइँको मास्क खै’ अभियान समापन

पछिल्ला दिनमा  बढ्दै गरेको ओमिक्रोन कोरोना संक्रमणणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ।

बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान तिब्र

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकाबेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी बाब्राम अर्यालकोे सहभागितामा बझाङ सदरमुकाम चैनपुर बजारमा सो अभियान अन्तर्गत मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरेर मास्क वितरण गरेको हो ।

बर्दियाको भुरीगाउँमा तपाईंको मास्क खै अभियान फेरि सुरु

बर्दिया : बर्दियाको भुरीगाउँमा तपाईंको मास्क खै अभियान फेरि सुरु गरिएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टसहितको महामारी फेरि बढ्दै गएको समयमा संक्रमणबाट जोगिन मास्क खै अभियान सुरु गरिएको हो।पछिल्लो समय स्थानीयले स्वास्थ्य मापदण्डमा लापरवाही गरेको भन्दै सहकर्मी समाजको आयोजना तथा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा र इलाका प्रहरी कार्यालय भुरीगाउँको सहआयोजनामा स्वास्थ्य सजगता अपनाउन अनुरोधसहित मास्क वितरण गरेको हो।भुरीगाउँ बजारमा बिनामास्क हिँडडुल गरिरहेका स्थानीयलाई प्रहरी स्वास्थ्यकर्मी सहितको टोली