कोरोना रोकथामका लागि उपत्यका प्रशासनद्वारा १८ बुँदे आदेश जारी

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।      तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो । आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सि...

सम्बन्धित सामग्री

गुम्बा नभत्काउन काठमाण्डाै महानगरलाई गुम्बा तमु सेवा समितिकाे आग्रह

काठमाण्डाै - काठमाण्डाै महानगरपालिका वडा नं १० देवीनगरमा रहेकाे काठमाण्डाै उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ ।  समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाण्डाै उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो ।  समितिका अध्यक्ष टीकाराम गुरुङद्वारा हस्...

माघ ७ पछि के–के मा खोपकार्ड अनिवार्य ?

कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बनेको छ । सङ्क्रमणको पछिल्लो अवस्थालाई हेर्दै काठमाडौँ, ललितपुर र भक्तपुरमा स्मार्ट लकडाउनमा थप कडाइ गर्ने निर्णय गरिएको छ । तीनवटै जिल्लाका प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको हो ।जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार अब माघ ७ गते सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार अब यी काम गर्दा खोप लगाएको प्रमाण आवश्यक हुनेछ :१. भौ

काठमाण्डाै उपत्यकामा निषेध आदेशकाे 'माेडालिटी' परिवर्तन

काठमाण्डाै – गएकाे वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरूप (माेडालिटी) मा परिवर्तन भएको छ । आज बुधवार काठमाण्डाै उपत्यका (काठमाण्डाै, ललितपुर र भक्तपुर) का तीन जिल्लाका प्रमुखहरूको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरूपमा परिवर्तन गरेको हो ।  बैठकपछि काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भदाै मसान्तसम्म जारी रहने बताउनुभयो । उहाँले बुधवार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका ...

५१ जिल्लामा लाग्यो निषेधाज्ञा (सूचीसहित)

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएकाे जनाएकाे छ। मन्त्रालयले  मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेकाे जनाएकाे छ।  तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको जनाएको छ। गृह प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञ

कोरोना तीव्र गतिमा फैलिएको राजधानीमा के गर्दैछन् स्थानीय सरकार ? यस्तो छ तयारी

कोरोना महामारीको दोस्रो लहरबाट देश फेरि पनि प्रभावित बनेको छ । देशका कतिपय प्रभावित जिल्लामा स्थानीय प्रशासन(जिल्ला प्रशासन कार्यालय)ले निषेधाज्ञा आदेश जारी गरेको छ। सोही क्रममा काठमाडौं उपत्यकामा पनि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । देशका अन्य भू-भाग जस्तै काठमाडौं उपत्यका पनि कोरोना महामारीको दोस्रो लहरबाट प्रभावित बनेको छ। उपत्यकाका निजीदेखि सरकारी अस्पतालका आईसीयू बेड तथा अन्य जेनरल वार्डका बेड भरिभराउ अवस्थामा छन् । यस्तो अवस्थामा आफ्ना नगरवासीलाई जोगाउनका लागि काठमाडौं उपत्यकाभित्रका तीनवटै स्थानीय सरक...

यस्तो देखियो निषेधाज्ञामा बल्खुको तरकारी बजार, तस्बिरमा हेर्नुस्

कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै काठमाडौं उपत्यका सहित २३ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् । सडक, पसल र बजारहरु पनि निषेधाज्ञापछि प्रायः सुनसान जस्तै देखिएका छन् । प्रशासनले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, दुध लगायतको खरिदबिक्रीका लागि निश्चित समय समय तोकेर सञ्चालन गर्न भनेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार रातोपाटीकर्मी काठमाडौँको बल्खु स्थित तरकारी बजार पुगेर त्यहाँको तस्बिर कैद गरेका छन् । अघिपछि भिडभाड भइरहने तरकारी बजारको दृश्य शुक्रबार भने

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं, बैशाख १४ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् । नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य […]

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् । नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले […]

काठमाडौं प्रवेश गर्ने व्यक्तिले अनिवार्य क्‍वारेन्टिनमा बस्नुपर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आज आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वान्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाएको छ।

उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन

काठमाडौं उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन र आइसोलेशनमा बस्नुपर्ने भएको छ । तीन जिल्ला उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा पर्ने हुन्छ । उपत्यका प्रवेश गर्नेहरुका लागि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गर्ने छ । र सो क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ । पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीब्