नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पनि छन् । समितिमा हुने स–साना विषयमा पनि उनी विवादमा तानिइरहन्छन् । मिनी संसद भनिने समितिभित्र उनको अनुमतिबिना कुनै पनि कार्य हुन सक्दैन । २ असारको बैठकमा संघीय निजामती सेवा विधेयकबारे विज्ञसँग छलफल गर्ने एजेन्डा थियो । तर, बैठकमा गैरसरकारी...