मतदाताको चाहना ‘अब गगन प्रधानमन्त्री’

काठमाडौं कुमारीगालका ७४ वर्षीय रामकृष्ण भट्टले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई मतदान गरेको यो तेस्रो पटक हो।...

सम्बन्धित सामग्री

यही अधिवेशनबाट 'सङ्घीय शिक्षा ऐन' पारित गर्ने हाम्राे चाहना छ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले 'सङ्घीय शिक्षा ऐन' तत्काल संसदमा पेस गर्न सरकारलाई दबाब दिनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका महामन्त्री थापाले चालु संसद् अधिवेशनबाटै याे ऐनलाई पारित गर्ने आफूहरूको चाहना भएको बताउनुभयाे ।  शिक्षा पत्रकार समूहले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा 'शिक्षा लोकपाल' को व्यवस्था हुने गरी क...

पराजित भएपछि आफ्नो पक्षको ७ मत खोज्दै गगन समूह

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा डा शेखर कोइराला समूहले गगन थापालाई अघि बढायो। शेखरको पनि संसदीय दलको नेतामा भिड्ने चाहना थियो। तर, पुस्तान्तरणको आवाजलाई सम्मान गर्दै शेखरले आफ्नो चाहना त्यागे र संस्थापनइतरबाट गगनलाई संसदीय दलको नेतामा भिड्न 'फ्लोर ओपन' गरिदिए। यसको सन्देश थियो पटकपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति…

गगनका प्रतिस्पर्धी होइन, गगन पुस्ताकै नेता

५ पुस, काठमाडौं । सोमबार दिउँसोसम्म डा. शेखर कोइराला अलमलमा थिए, संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई अघि सारौं कि आफैं प्रतिस्पर्धा गरौं ? गएको वर्ष मंसिरमा पार्टीको १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका शेरबहादुर देउवालाई संसदीय दलमा पनि चुनौती दिनुपर्ने चाहना र दबाव दुबै उनीमाथि थियो । प्रतिस्पर्धामा उत्रिँदा आफ्नो महामन्त्री गगनको साथ पाउने अवस्था […]

गगन थापा भन्छन्- काठमाडौं ४ बाटै चुनाव लड्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् । आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना […] The post गगन थापा भन्छन्- काठमाडौं ४ बाटै चुनाव लड्छु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाण्डाै ४ बाटै चुनाव लड्छु - गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताउनुभएकाे छ । आफ्नाे नामबाट कास्की क्षेत्र नम्बर १ आवेदन परेपछि महामन्त्री थापाले यस्ताे प्रष्ट पार्नुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘कास्की क्षेत्र नं.१ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ! मैले काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाव...

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्छु : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् । आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना […]

काठमाडौं–४ बाटै उम्मेदवारीको तयारी गरिरहेको छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले काठमाडौं ४ बाटै संघीय निर्वाचन लड्नेगरी तयारी गरिरहेको बताएका छन् । ‘मैले काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् । बुधबार थापाको नामबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारीका लागि निवेदन परेको थियो । कास्की क्षेत्र १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि आफ्नो नाम प्

युवा सचेत नभए नचाहेको व्यक्ति मेयर बन्न सक्छ : गगन थपा

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नेतृत्व चयनमा युवा सचेत हुनुपर्ने बताएका छन् । काठमाडौंमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले युवालाई अहिलेको राजनीति चित्त नबुझेको र यसलाई बदल्ने चाहना रहेको भन्दै तर मत हाल्दा विचार नगरे गलत व्यक्ति निर्वाचित हुन सक्ने बताए । ‘युवाहरु रिसाउनुभएको छ । […]

आन्तरिक प्रतिस्पर्धामा प्रचण्डकै हस्तक्षेप

‘हो, यसरी नै कार्यकर्ताको बीचमा निर्वाचन लड्ने चाहना थियो र, छ’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका नेता तिलकराज भण्डारीले आफ्नो वह सामाजिक सञ्जालमा पोखे ।

साग बेचेर हिँड्ने भरतमणिको कमेडी च्याम्पियन २ को विजेतासम्मको यात्रा

भरतमणिलाई जिताऊ अभियानमा सहभागी भएका नेपाली कांग्रेसका युवा नेता गगन थापाले खुलमखुल्ला भनका छन्, ‘यो पटकको इभेन्ट, भरतमणिले जित्दे हुन्थ्यो भन्ने चाहन्छु।’ थापाको चाहना शनिबार राति पूरा भयो । कमेडी च्याम्पियन सिजन २ को मञ्चमा भरतमणि पौडलले विजयीको उपाधि जिते। उपाधि उचालेका पौडेलको पछिल्लो जीवनलाई एकपल्ट सरसर्ती हेरौँ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका ७ मा जन्मिएका भरतमणि […]