राष्ट्रिय जनगणनाको सान्दर्भिकता र आवश्यकता

विदेशमा बस्ने नेपालीसमेत जनगणनामा नछुटून् भन्नका लागि विदेशमा रहेका संघसंस्थासँग केन्द्रीय तथ्यांक विभागले समन्वय गर्नुपर्ने हुन्छ । राष्ट्रमा गत २५ कात्तिकदेखि ९ मंसिरसम्म १२ औँ राष्ट्रिय जनगणना हुँदै छ । मूलतः तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वि.सं. १९६८ मा पहिलो जनगणना भएको थियो । त्यसपछि प्रत्येक १० वर्षमा हुने जनगणना यसपटक कोभिड महामारीको विषमताबीच पनि […]