पाँचपटकको युरोपियन विजेता स्पेनिस क्लब बार्सिलोना योपटक भ्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ई मा रहेको बार्सिलोना बुधबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ३–० ले पराजित भयो । पराजित भएको बार्सिलोना समूहको शीर्ष दुईमा अटाउन सकेन र पछिल्लो १७ वर्षमा पहिलोपटक नकआउट चरणमा पुग्न असफल भयो । सन् २००३–०४ को […]