अहो सर्प ! यो सरीसृपको नाम सुन्नासाथ मान्छेको भावभंगी कस्तो हुन्छ ? कान ठाडो हुन्छ, आँखीभौं तन्किन्छ । डर हो वा घिनले, मान्छेको अनुहार खुम्चन्छ । अर्थात् मान्छे ‘सर्प’को नामसँग उल्कै डराउँछन् । अब कहीं–कतै सर्प देखिए भने ? मान्छेले त्यसलाई कुनै हालतमा बाँकी छाड्दैन । कुटीकुटी मार्छ । औसत १५ वर्षको आयु लिएर धर्तीमा […]