नैतिक मूल्य  : केटाकेटीको ठीक कि वयस्कको ?

एउटा मान्छे वा धेरै जनावरमध्ये कसलाई बचाउने ? पाँचदेखि नौ वर्षका केटाकेटीको नजरमा एउटा कुकुर र एउटा मानवजीवन उत्तिकै महत्वपूर्ण हुन्छ । हाम्रा नैतिक निर्णयलाई वर्णन गर्ने निम्न कथनलाई विचार गरेर हेराैँ...